नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरूको नाम “निजामती कर्मचारी योगदान कोष (सञ्चालन) नियमावली, २०६९” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।